Saturday, October 20, 2012

कर्मचारीलाई बम्पर बिदा, १२ गते पनि सार्वजनिक बिदा

३ कार्तिक, काठमाडौ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इदुल जोहा)
कात्तिक १२ गते आइतबारका दिन पर्ने भएकाले उक्त दिन मुलुकभर सार्वजनिक
बिदा दिने निर्णय भएको गृहमन्त्रालयले आज जनाएको छ । रासस

No comments:

Post a Comment