१२ असोज, स्याङ्जा । स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसमा नेविसंघ र
अनेरास्ववियुका विद्यार्थीहरुबीच झडप भएको छ । झषपमा परी केही घाइते भएको
प्रहरीले जनाएको छ । नेविसंघले अनेरास्ववियुले बाहिरका ब्यक्तिहरु ल्याएर
आफूहरुमाथि आक्रमण गरेको आरोप लगाएको छ । झडपमा नेविसंघ वालिङ बहुमुखी
क्याम्पसका इकाई सभापति किशान गुरुङसहित केही प्राध्यापकहरु समेत घाईते
भएका छन् ।
झडप रोक्न प्रयास नगरको भन्दै नेविसंघका विद्यार्थींले क्याम्पसमा
तालाबन्दी गरेका छन् ।
Comments:
No comments:
Post a Comment