Friday, June 22, 2012

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

, वीरगन्ज, असार ८- वीरगन्ज-पथलैया सडकखण्डको रामपुर टोकनी नजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलु निवासी २१ वर्षीय सन्दीपकुमार बिसङ्खेरहेको प्रहरीले जानकारी दिए। एक महिलाको पहिचान भने हुन सकेको छैन।
पर्सा प्रहरी उपरीक्षक पिताम्बर अधिकारीका पथलैयाबाट वीरगन्जतर्फ गइरहेको ना३ख ६४१९ नम्बरको ट्रकले वीरगन्जबाट सिन्धुलीतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

No comments:

Post a Comment