Jokes:चुट्किलाहरु

more jokes १) ग्राहक- साहुजी चाउ चाउ छ -
पसले- छैन
ग्राहक- विस्कुट छ -
पसले- छैन
ग्राहक- के छ त साहुजी
पसले- ठिकै छ यार सञ्चै छु आरामै छु बरु तपाईलाई कस्तो छ ।
२) प्रेमि : तिमि बिहे पहि आफ्नोलागि छुट्टै घर त माग्दिनौ नि ?
प्रेमिका : अहँ म तेस्ति खाल्कि केटि होईन बरु तिम्रो आमा र बाबुलाई छुट्टै घर बनाईदेउन ।
३) एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"
"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर केगर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
४) श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज । हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।
५) हम जाएगा (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो । श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?
६) एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ? सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...
७) युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले । एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
८) शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ? राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरणदेउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
९) शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ? राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।
१०)दुई जना पागल कुरा गर्दै थिए पहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।
दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?
११)एउटा केटीले आफ्नो दिदी सँग सोधेछन बहिनी : दिदी यो दुल्हा भनेको के हो ?
दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।
१२)प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ? प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।
१३)पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ । अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुबहल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
१४)माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो, उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो । त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।
नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।
१५)शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
१६) स्कुल र गर्ल्स कलेजमा के फरक छ? स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन् ;-))
१७)ग्राहक:-यदि मैले यो चिठ्ठी आज पोष्ट गरे भने पर्सी र पोखरा पुग्छ नि हैन? पोष्ट मास्टर:- जरुर, किन नपुग्नु। ग्राहक:-म बाजी राखछु यो पुग्दैन। पोष्ट मास्टर:- किन पुग्दैन? ग्राहक:- किनकि यसको ठेगाना काठमाण्डौको छ। ;-))
१८)दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा । पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र दोश्रोः छन् अलि अलि । पहिलोः भन् न भन् । दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा । पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ । ;-))
१९)(एउटा केटी सँग) डार्लीङ्ग मेरो मुटुमा आएर बसन । केटी : (रिसाउदै) चप्पल फुकालौ ? केटा : मेरो मन मन्दिर होइन, नफुकाली आए हुन्छ । :)
२०)एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशाफुटालेछ, घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ । बच्चाको परिवारले भनेछन एहजुर यो त पागल छ । त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ? होईन हजुर त्यत्ति नै पागल त छैन ।
२१)ग्राहक – साउजी यो टोपीको मुल्य कति हो ? साउजी –नब्बे रुपीयाँ । - ग्राहक – एउटा जाबो टोपीलाई पनि नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ । साउजी – हुन त हो भाई तर जुत्ता टाउकोमा लगाउन मिल्दैन नि । :))))))
२२)उपहार� कन्जुस श्रीमानले श्रीमतीको ३२ औ जन्मदिनको उपलक्ष्यमा मोतीको हार श्रीमतीको अगाडि राखेर श्रीमतीजी तिमिलाई मैले मोतीको हार ल्यादिएको छु यि हेर त । श्रीमती ठुस्स हुँदै : मैले त कार पो भनेको थिएँ, कहाँ हार ल्याएको ? श्रीमान : हो कार भनेकी थियौ तर म के गरुँ बजारमा कहीँ पनि नक्कली कार भेटिएन त्यसैले यो नक्कली हार ल्याइदिएको । :)
२३)सासु : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ? बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?
२४) श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ । मुन्द्रे : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन । :)))))))))))))))))
२५). मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें । ३ ओटा पोथि र २ ओटा भाले । होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर? त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई , ३ ओटा ऐनामा बसेका थिए २ ओटा चुरोटको बट्टामा ।
२६) एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटड मान्छेलाइ अचम्म लागेछ उसले सोधेछतपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त .... :))))))))))))))))))))))
२७) एकजना गाउँको मान्छे होटलमा गएछ त्यहाँ अर्को व्यक्ति फेन्टा पिउँदै रहेछ अनि त्यो मान्छेले पनि कोक पिउँदै फेन्टा पिउने मान्छेलाई सोधेछ, कस्तो छ ?जवाफमा फेन्टास्टिक । अनि कोक पिउनेले भनेछ, ए यो पनि कोकाकोलास्टिक रहेछ । :)))))))))))))))))))))))))
२८) बाबुले छोराको रिजल्ट हेरेपछि तँ जस्तो छोरात धर्तिको लागि बोझ होस । छोराले बाबुलाई भनेछ त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड ।:))))))))))))))))))))))))))))
२९) स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि । सर: राम तिमि चुरोट खान्छौ हो ? राम : होईन सर । सर : तास खेल्छौ ? राम : खेल्दिन सर । सर : मदिरापान गर्छौ ? राम : गर्दिन सर । सर : तिम्रो त सबै बानि राम्रो रहेछ त । राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहिबानि नराम...
३०) छोरा, बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे। बुवा, (निन्द्रैमा) किन ? छोरा, चोर आयो रे । बुवा, ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे । :))))))))))))))))))))))
३१) वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ? चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो। धन्यवाद फेरि आउनु होला। :)))))))))))))))))))))
३२)एकदिन कुइरे र नेपालीले मित लगाएछन। नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है। कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी । :)
३३)इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे । शिक्षस भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ?विद्यार्थी नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।
३४) मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछनमामा:किन झगडा गरेको? मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥ मामा :अनि तिमिलाई के को टेन्सन त? मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥
३५) एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो घरमा कोही पनि छैन तिमि आऊ।प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।तर साचिक्कै घरमा कोही पनि थिएन।
३६)झोल त यति मिठो, झन.. कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्। पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न। दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १�१ गिलास दिनुस् त्(पसलेले चिया दिन्छ) पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि। दोस्रो:- हो त नी। :)
३७)तिमिलाई म के भनुँ ? फुल भनुँ भने त्यसमा काँडा छ। चन्द्रमा भनुँ भने त्यसमा दाग छ। बाँदर भनुँ भने त्यसमा दिमाग छ। :))))))))))))))
३८)लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्रस्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।
३९)ग्राहक: यो केरा कसरि हो?
पसले: एक रुपयाको यौटा ।
ग्राहक: ६० पैसामा दिने?
पसले: ६० पैसामा त बोक्रा मात्र आउछ ।
ग्राहक: ए त्यसो भएत यो लिनुस ४० पैसा, बोक्रा राख्नुस केरा दिनुस् । । । ।
४०) ३ वटा बैंकको केटि हरु खाजा खानी समयमा आपसमा कुरा गर्दै !
पहिलो केटि : यार हाम्रो ITसर त कस्तो पातेको रैछ , कहिलेकाही म सग जे पायो तेही बोल्छ
दोस्रो केटि: हो त मैले नि बोस को घर्रा मा कन्डोम देखेको. मलाइ रिश उठेर मैले पिन ले कन्डोम प्वाल पार्दिये
{ तेती बेला सम्म तेस्रो केटि फैन्ट भै सकिछ }
४१) केटा : (केटी सँग) के तपाईं म सँग नाच्नु हुन्छ ??
केटी : (भाउ खोज्दै) म बच्चा सँग कहिले नाच्दिन ।
केटा : हो र sorry है मलाई थाहा भएन कि तपाईं pregnant हुनु हुन्छ भनेर
४२) एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटा मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ
तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै
आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि ।
४३) एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ। हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
४४) छोरा- बुवा यो गुलाबको बोट रोपेको एक हप्ता भइसक्यो तर यसको जरा अहिलेसम्म निस्केको छैन ।
बुवा- छोरा तिमीलाइ कसरी थाहा भयो ?
छोरा- किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।
४५) शिक्षक - राम भन त बिरालो र बांदरमा के सम्बन्ध छ ? राम- सर बिरालोलाइ हामी सानीमा भन्छौं अनि बांदरलाइ मामा भन्छौं ।
४६) ग्रहकः तिमी आफ्नो सैलुनमा भूतप्रेतको किताबहरु किन राख्छौं - नाइः- किनकि तीकिताबहरु पढेपछि ग्राहकरुको रौ ठाडोठाडो हुन्छ र मलाई काट्न सजिलो हुन्छ ।
पाँचथरि मिठाइ
एउटा नेपाी भारतीयको मिठाइ पसलमा गएर-
नेपाली - दुइ दुइ किलो पांथथरिको मिठाइ बाल्टीनमा हालेर दूधसंग घोल
भारतीय- मनमनै सोच्दै -बहुत खरिद रहा है आज तो मालामाल हो जाउंगा)
नेपाली- अब यसबाट ५० ग्राम दिनुहोस् ।
४७) दुइजना साथी-साथीबीच कुराकानी चलिरहेको थियो। जंगलको बाटो जांदै थिए । राम- गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छन् -
गोरे- कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु ।
४८) एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटा मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ
तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै
आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि ।
४९) Delete: सफाया गरिदिनोस् Windows: चियाउनोस्
Save: आत्मसुरक्षा गर्नोस्
Save as: जसरी भए पनि गर्नोस्
Password: गोप्य सहमती
Virus: बिरोधी
File: अखडाहरु
Help: चन्दा उठाउनोस्
Normal यथास्थितिबादी
Bold: क्रान्तीकारी
Italic: दक्षिणपन्थी
Undo: प्रतिगामी कदम ।
५०) दुइजना साथी-साथीबीच कुराकानी चलिरहेको थियो। जंगलको बाटो जांदै थिए । राम- गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छन् -
गोरे- कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु ।
५१) श्रीकृष्ण र दिलिप यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोडजोडले हल्लिन थाल्यो । दिलिपः के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
श्रीकृष्णः आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।
५२) काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् । कालीमिस: म राम्री छु, यो कुन काल हो ?
दिपकः यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु
भन्दा त भुतकाल नै भयो नि मिस ।
५३) पिंकीः ए रिंकी, अनि तेरो एस एल सि परिक्षा कस्तो भयो त ?
रिंकीः ओ हो पिंकी, हेर न, मेरो त रिजल्टमा एकबोरा
आलु आउला जस्तो छ ।
पिंकीः किन गोबरको थाप्रो जस्तो अनृहार लगाउँछेस् त,
एसएलसि पास नगरे पनि सिनेमा हिरोइन त
पक्का हुन्छेस ।
रिंकीः त्यसो भए म पनि आजैदेखी डाइरेक्टरहरुको फोन
नंबर खोज्नतिर लाग्छृ ।
एसएलसिमा गोलखाडी जानु भएको छ भने तपाईँ पनि हाम्रो कलिउड छाला प्रर्दशन केन्द्रमा आउनोस्,डाइरेक्टर साबलाई भेट्नोस् र भर्ना भइहाल्नोस् । स्किन टेष्टमा पास हृनेहरुलाई एकैरातमा हिरोइन बनाइदिन्छौँ ।
५४) सपन डाक्टरकोमा पुग्छ । डाक्टरः अँ, के भएको रे तपाइँको श्रीमतीलाई ?
सपनः मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन
भयो, डाक्टर ।
डाक्टरः के उहाँको बिर्सने बानी छ ?
सपनः हैन डाक्टर साब। सबैथोक सम्झने बानी छ ।
५५) टिचर:- भ्रम भनेको केहो? विधार्थी:- सर तपाईंलाई मिसले बोलाउनु हुँदैछ।
टिचर पछाडि फर्केर हेर्छन् र मिसलाई नदेखेपछि, विद्यार्थीलाई गाली गर्दै भन्छन्, पाजी मलाई झुक्याउछस?
विधार्थी:- सर यहि हो 'भ्रम' भनेको।
५६) रुपक- हाम्रो देश को मृत्यु औसत दर कति हो? मुनदरे- शत-प्रतिशत।
रुपक- कसरी?
मुनदरे- हाम्रो देशमा जति जन्म छन् ति सबै जाना मर्छन्।।
रुपक- त्यसो भए संसारको मृत्यु दर कति हो?
मुनदरे- भयो यार, अरुको किन मतलब राख्ने।।।
५७) दुई जना दाजु-भाईको केही समय पछि भेट भएछ। दाजु :- के छ भाई हाल खबर?
भाई :- के हुनु नि? गए डोटी,खाए रोटि ,फर्कदा धोती ना टोपी।
अनि तपाईको के छ, दाजु ?
दाजु :- आफ्नो पनि त्यहि हो, गए ईलाम, खाए सिलाम,फर्कदा धोती नै लिलाम।
५८)बाबु: तिमीले कलेजमा सिकेको महत्वपूर्ण दुईवटा कुरा भन त ।
छोरा: दाँतले बियर खोल्न र एक हातले सलाई बालेर चुरोट सल्काउन ।
केटी: तिमी बिहेपछि पनि मलाई यतिकै माया गर्छौ ?
केटा: त्यो त तिम्रो श्रीमानमा भर पर्छ, यदि उसले मलाई अनुमति दिन्छ भने ।
५९)श्रीमान श्रीमति बीच कुराकानी
श्रीमान: यदि मैले पैसा नकमाएको भए यो घर आज हामीसँग हुने थिएन ।
श्रीमति: यदि तपाईसँग पैसा नभएको भए आज म पनि तपाईसँग हुने थिएन ।
६०)बिरामी: मेरो किराले खाएको दाँत निकाल्नलाई कति लाग्छ ?
डाक्टर : एउटा दाँतको ५०० रुपैँया लाग्छ ।
बिरामी: कति समय लाग्छ नि ?
डाक्टर : १५ मिनेटमै सकिन्छ ।
बिरामी: ओहो, १५ मिनेटकै पाँच सय ! तपाईलाई के थाहा? मैले ५-५ दिन लाएर कमाएको यो पाँच सय ।
डाक्टर : नआतिनुस न, तपाई चाहनुहुन्छ भने म पनि पाँच दिनमा मात्र तपाँईको दाँत निकालिदिन्छु ।
६१) श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो श्रीमती सत्ने कोठामा अइनपुगेकोले श्रीमान् एउटा कागजमा “मलाई भोली ५:०० बजे उठाउनु भनेर सुत्छ।।” भोली उठँदा त १०:०० बजि सकेछ।।
श्रीमतीलाई झपार्दै: “मलाई ५:०० बजे उठाउनु पर्दैन?”
श्रीमती: मैले त पाचँ बज्यो उठनुस् भनि लेखिदिएको थिए!!!!!
६२)विदेशमा भएको लाहुरेलाई उसको प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनि चिठ्ठी लेखेकोमा दुखी र निराश थियो।।
तर केटा पनि के कम उसले भएको सबै फोटो जम्मा गर्यो र लेख्यो:
“मायालु प्रिय,
मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन.... त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदेउँ।।।”
६३)रेष्टुरामा लेखिएको कुरा:
“जसलाई बिर्सने रोग छ उसले पहिलै पैसा तिर्नुपर्छ”
किन केटा मान्छे पहिलो नजरमा नै माया बस्छँ किनभने उसले धेरे समय बचाउँछ त्यसैले पहिलो नजरमा नै माया बस्छ।।।।
६४)श्रीमती:आज राती सपनामा मलाई किन गाली गरी राख्नु भएको थियो?
श्रीमान्: ( झर्कदैँ) त्यो सपना थिएन।।
६५)पत्नी की तबीयत बिगडं जाने पर पति ने डाक्टर कोघर पर बुलाया। बुढा डाक्टर अपने बडें बैग के साथ आया और पत्नी का चेकअप करने के लिए पति को बेडरुम से बाहर निकाल दिया। थोडी देर बाद डाक्टर ने पति से हथौंडा मागां। फिर चाकु मागा, फिर पेचकस, फिर प्लास......
“आखिर अप कर क्या रहे हैं?” बेडरुम के दरबाजे पर खडा पति झल्ला गया।।
“दरअसल, मेरा बैग नहिं खुल रहा है” बुढा डाक्टर ने जबाव दिया।।
६६)पत्नी बिमारी भएकोले श्रीमानले डाक्टरलाई घरमा बुलायो। बुढा डाक्टर आफ्नो ठुलो बैग लिएर आयो र पत्नीको चेकअप गर्नको लागि श्रीमानलाई बेडरुमबाट बाहिर निकालि दियो। एकै छिन पछि डाक्टरले श्रीमानसगँ हथौंडा माग्यो। फेरी चक्कु माग्यो, फेरी पेचकस, फेरी प्लास......
“आखिरमा तपाईं के गर्दै हुनुहुन्छ?” बेडरुमको दरबाजा ढक्ढकाउदैं श्रीमानले भन्यो।।
“अँ, मेरो बैग नै खुली रहेको छैन्” बुढा डाक्टरले जबाव दियो।।
६७)पत्नी: डार्लिंग, अगर मैँ मर गया तो क्या तुम दुसरी शादी कर लोगि?
पति: करनी पडेगि, जानेमन. तुम्हें पता तो है की मै तनहाई से कीतना डरति हुं.
पत्नि: तो क्या वह मेरी गाडी चलाएगी?
पति: हां, आखिर तुम्हें मैं ने हि तो कार गिफ्ट कि थि.
पत्नी: और क्या इसी घर में रहेगी?
पति: तुम भुल रही हो, यह घर मेरे नाम है.
पत्नी: तो क्या वह मेरे कपडे भी पहनेगा?
पति: नहिंनहीं, वह कद में तुम से लंबि है.
६८)पत्नी: डार्लिंग, म मरे भने तिमी दोस्रो विवाह गर्दछौ?
पति: तिमीलाई थाहा छ की मलाई एक्लो पन देखि कति डर लाग्छ भनेर।
पत्नि: त्यसो भए मेरो गाडी पनि चलाउन दिन्छौ त?
पति: दिन्छु, आखिरमा त्यो कार गिफ्ट आएको त हो नि।
पत्नी: अनी यसै घरमा बस्छे?
पति: यसमै, यो घर त मेरो नाममा छ नि।
पत्नी: त्यसो भए मेरो कपडा पनि लगाउछे त?
पति: अह, ऊ अलि ठुली छे।।।।।।
६९)एक व्यक्ति सिनेमाहाल में मूवी देखने गया।
उस की सिट २ महिलाओं के बिक में थी।
तभि टार्चमैन उस के पास आया और बोला, “कृपया इन दोनों को साथ बैठने दें, क्या आप को एक बेटि को मां से दुर करना अच्छा लगेगा?”
“नहिं बिलकुल नहिं,” कहते हुए वह व्यक्ति सीट से उठगया,” एक बार ऐसि गलती करने की सजा मैं अभी तक भुगत रहा हुं।”
७०) कुनै दम्पति उनीहरुको विवाहको ५० औ वार्षिकोत्सव मनाउदै थिए, त्यसैक्रममा स्वास्नीले उनिहरुले पालिरहेको खसीलाई देखाउदैभनी:-यसपाली हामी यही खसीलाई काटेर हाम्रो ५० औ वार्षिकोत्सव मनाउनु पर्छ।
लोग्ने:-प्रिये मैले ५० वर्ष अघि गरेको गल्तीको सजाय किन यस खसीलाई दिन चाहान्छौ?
७१) प्रेमी : हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर तिम्रो बुवाले गाली गर्नु हुन्न ? प्रेमीका : अहँ! गर्नु हुन्न तर ममिले चाँहि गाली गर्नु हुन्छ ।
प्रेमी : अनि ममिले चाँही किन त्यसरि गाली गरेको नि ?
प्रेमीका : ममिलाई आफ्नो लुगा अरुले लगाको मन पर्दैनु त्यसैले।
७२) श्रीमति टि भि मा क्रिकेट म्याच हेर्नमा मस्त भईराखेको बेलामा श्रीमाने अफिस जानलाई तयार भएर सोधेछ,
हेरत म कस्तो देखिएको छु ?
श्रीमति : (T. V.हेरेकै सुरमा श्रीमनतिर हेर्दै) छक्का, छक्का ।
७३) एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; “कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?”
“पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर केगर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।”
७४) दुईजना कर्मचारी कुरा गर्दै पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?
दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ…त्यहि मासुको भुटुवासँग…दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?
पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।
दोश्रो: हँ ! किन …?
पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।
७५) नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा: सम्बन्धको लागि १ थिच्नुस्, मग्निको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्
मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?
नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्।।।।।
७६) एकचोटि भक्तले शिवजिको धेरै तपस्या गरेपछि शिवजि प्रकट भएर भने माग बालक के चाहियो ?
भक्त : भक्तले भन्यो मलाई एउटा गितार दिनुस
शिवजिले भने : अलि ठुलै माग बालक यत्रो तपस्या गरेका छौ
भक्त : मलाई गितार नै चाहियो
शिवजि : (रिसाएर) यदि मसँग गितार भए म डमरु लिएर हिँड्थेँ
७७) राम : हरि तिम्रो गाडिको नाम के हो ?
हरि : ओहो मैले बिर्सेछु तर त्यो ( T ) बाट start हुन्छ ।
राम : ए मेरो त पेट्रोलबाटै Start हुन्छ ।
७८ )जीवनलाई तपाईंले के भनेर परिभाषित गर्नु हुन्छ ? दार्शनिक, कवि, विद्वान तथा अन्य ब्यक्तिहरुले जीवनलाई धेरै प्रकारले परिभाषित गरेका छन । जीवनको परिभाषा हामी जसरी पनि दिन सक्छौ । जसरी परिभाषा दिए पनि जीवनमा त्यसरी नै केही न केही त गर्नै पर्ने हुन्छ । यस बारेमा निम्न प्रसँगले हामीलाई केही न केही सोच्न र गर्न प्रेरित गर्दछ ।
जीवन चुनौती हो :
Life is a Challenge : सामना गर
Face it जीवन यात्रा हो :
Life is a Journey: पूर्ण गर
Complete it
जीवन बियोगान्त हो :
Life is a Tragedy : धैर्य गर
Patience it जीवन कर्तब्य हो :
Life is a Duty : पालन गर
Perform it
जीवन संघर्ष हो :
Life is a Struggle : स्विकार गर
Accept it जीवन प्रतिज्ञा हो :
Life is a Promise पालन गर
Fulfill it
जीवन रहस्य हो :
Life is a Mystery : उदघाटन गर
Inaugurate it जीवन संगित हो :
Life is a Music : प्रशंसा गर
Admire it
जीवन वरदान हो :
Life is a Blessing : आस्वादन गर
Taste it जीवन प्रेम हो :
Life is a Love : उपभोग गर
Enjoy it
जीवन सौन्दर्य हो :
Life is a Beauty : बयान गर
Describe it जीवन सपना हो :
Life is a Dream : साकार गर
Bring it
जीवन नरक हो :
Life is a Hell : निन्दा गर
Dawn it जीवन विषाद हो :
Life is a Sorrow : विजय गर
Overcome it