Thursday, August 16, 2012

मलामी बोकेको बस दुर्घट्ना, २ को मृत्य

नवलपरासीमा मलामी बोकेको बस दुर्घट्ना हुँदा २ जनाको निधन भएको छ । अन्य ४० जना घाइते भएका छन् । दुम्कीबाट मलामी बोकेर देवघाट आउँदै गरेको लु.१.ख ३४०० नम्बरको बस पूर्व पश्चिम राजमार्गको रजहरमा कल्भर्टमा ठोक्किएर दुर्घट्ना भएको हो । २ जनाको घट्नास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment