Saturday, June 1, 2013

सीता एयरको विमान हुम्लामा दुर्घटना

१८ जेठ, हुम्ला । हुम्लामा भएको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट
हुम्लाका लागि उडेको नाइन एन अल्फा होटल ब्राबोको सीता एयर लाइन्सको
विमान दुर्घटना हुँदा चालक दलका तीनसहित चारजना यात्रु सामान्य घाइते
भएका छन् । कुनै ठूलो चोटपटक नलागेको बताइएको छ।
हुम्ला विमानस्थलमा ल्याण्डिङ गर्नेक्रममा विमान दुर्घटना भएको हो ।
विमानको पंखामा क्षति पुगेको छ भने दुवै टायर पम्चर भएका छन्
source.onlinekhabar.com

No comments:

Post a Comment