Saturday, March 31, 2012




nepali jokes......एकदिन काले त गोरे खुसि हुदै घरमा आएर दिदीलाई भनेछन ..
काले र गोरे : दिदि हामीले त आज राम्रो खेलेर स्कुलको पुरानो रेकर्ड नै तोडिदिएम नि ..
रिसाउदै दिदि : तिमीहरुको काम अरु के भो र ?? घर को समान जति तोडेर नभएर आब स्कुलको रेकर्ड नि तोड्यौ होइन मुर्दार हरु ...!!!
34. मुसा मार्ने दबाई खुवैदिये
कुनै एउटा गाउँमा एउटा मरेको मान्छेलाई देखाउदै पुलिसले पन्जाबिलाई सोध्यो
पुलिश : यो मान्छे कसरि मर्यो ??
पन्जाबी : हजुर साबजी यो मानिसले मेरो पेटमा मुसा दौदिरहेछ भनेथ्यो अनि मैले उसलाई मुसा मार्ने दबाई खुवैदिये ....!! ##!!
35. दालमा नुन बराबर
कहिले भान्छामा नछिरेको छोरीलाई आमाले दाल पकौडा दालमा नुन बराबर राख्नु भनेर गयिछन र छोरीले नि एक कटौरा दालमा एक कटौरा नुन बराबर बनायेर पकाइ दिछिन ....कल्पना गर्नुहोश त्यो दाल कस्तो भयो होला...!!!

No comments:

Post a Comment