Thursday, April 25, 2013

बालाजुको बाईसधारामा नुहाउने मेला (फोटा फिचरसहित)

१२ वैशाख, काठमाण्डौं । बालाजुको २२ धारामा आजदेखि स्नान मेला सुरु भएको
छ । वैशाखस्थान सुरु भएकाले बाइसधारामा विशेष मेला लागेको छ । मेला भर्न
भत्तजनको घुइचो लागेको छ । आजका दिन बाइसधारामा नुहाए रोगव्याधी नलाग्ने
विश्वास रहेको छ । बाईसधारामा लागेका कारण आज बालाजु बाईसधारा भएर चल्ने
गाडीलाई बालाजु चोक र बाईपास चोकबाट डाईभर्सन गरिएको ट्राफिक प्रहरी
महाशाखाले जनाएको छ । more pic @
http://www.onlinekhabar.com/2013/04/64040/

No comments:

Post a Comment