Sunday, March 17, 2013

वागबजारमा विद्यार्थीको हत्या

४ चैत, काठमाडौं । काठमाडौंको वागबजारमा उक जनाको हत्या भएको छ ।
रेष्टुराँमा भएको झडपमा कुटाकुटमा जेभियर इन्टरनेशनमा कक्षा १२ मा
अध्ययनरत रिकेश पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शरीरमा कुनै चोट नलागेकोले हत्याको कारणबारे अनुसन्धान भइरहेको
प्रहरीले जनाएको छ । कुटाकुटमा संलग्नह फरार छन् र उनीहरुको खोजी भइरहेको
छ ।

No comments:

Post a Comment