Wednesday, October 10, 2012

पत्रकारलाई नेताको धम्की

२४ असोज, रौतहट । रौतहट जिल्लाका पत्रकार विकास अग्रवाललाई पत्रिकामा
समाचार प्रकाशन भएको विषयमा सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख
जम्सेदले धम्की दिएका छन् ।
सदरमुकाम स्थिति जिल्ला अस्पतालको भवन उद्घाटन गर्न जाने क्रममा
स्वास्थ्य मन्त्री तथा सद्भावनाका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोलाई
विपक्षी दलका युवा विधार्थीले चन्द्रनिगाहपुरमा कालो झण्डा देखाएको
समाचार स्थानीय बाइपास दैनिकमा प्रकाशन भएपछि शेख जम्सेदले आफूलाई धम्की
दिएको पत्रिकाका प्रधानसम्पादक अग्रवालले बताए ।
सो विषयमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्ति प्रकाशित गर्दै
पत्रकारलाई धम्की दिएको घटनाको घोर निन्दा र
Comments:

No comments:

Post a Comment