Thursday, September 6, 2012

भूमिसुधारमन्त्री जोशी बेहोस भएर लडे

२१ भदौ, काठमाडौं । भूमिसुधारमन्त्री चन्द्रदेव जोशी बेहोस भएर लडेपछि अस्पताल भर्ना गरिएको छ ।
बैठकमा सहभागी हुन मैतिदेवीस्थित पार्टी कार्यालयमा पुगेका मन्त्री जोशी शौचालय जँदा बेहोर भएर लड्नु भएको थियो । उहाँलाई अहिले मेडिकेयर अस्पताल भर्ना गरिएको छ । जोशी उच्च रत्तचाप समस्याबाट पिडित हुनुहुन्छ ।

No comments:

Post a Comment