Friday, September 28, 2012

छोरीलाई यस्तो गर्ने पितालाई के भन्ने ? (फोटो फिचर) *. शुभ बिहानी..

अहिले बाबु छोरीको केही अचम्म लाग्दा फोटोहरुले इन्टरननेटमा ठुलो चर्चा
बटुलेका छन्।
'द वर्ल्ड बेस्ट फादर' नाम दिइएको यो फोटो संग्रहमा डेभ इन्गलडो नामक
मानिसलाई उनकी दुइ वर्षकी छोरी एलिस बीसंग देखाइएको छ।
फोटोहरुमा बाबु छोरीहुरुलाइ अचम्म लाग्दा र अविश्वसनिय पोजहरुमा पनि
देखाइएको छ। विभिन्न परिपृक्ष्यमा र फरक फरक लुकमा फोटो खिचिएको छ। सवै
फोटोहरु वास्तविक भने होइनन्, केही फोटोहरुमा फोटोशपको समेत प्रयोग
गरिएको छ। फोटोहरु धेरै फोटो जोडेर समेत बनाइएका छन्, फोटो पत्रकारिताको
अध्ययन गरेका डेभ केही फोटो तयार पार्न घण्टौ लागेको बताएका छन्।
फोटोमा हेरौ बाबु छोरीको रमाइलो लुकामारी..
More photo
http://www.nepaliheadlines.com/amazing-facts/9398-छोरीलाई-यस्तो-गर्ने-पितालाई-के-भन्ने-फोटो-फिचर

No comments:

Post a Comment