Friday, September 28, 2012

चरासंग ठोक्किएर विमान दुर्घटना भएको पुष्टी

१२ असोज,काठमाडौ।आज विहान दुर्घटनामा परेको सिता एयरको विमान चरासंग
ठोक्किएको पुष्टी भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यसको
पुष्टी गर्दै चरासंग ठोक्किएर विमान दुर्घटना भएको जानकारी दिएको छ।
विमान विहान उड्ने बितिकै असामान्य अवस्था देखिएपछी एयर ट्राफिक
कन्ट्रोलरले चालकसँग तण्डुकारले विमान चरासँग ठोक्किएको बताएका थिए।
चालक र कन्ट्रोल रुपमविच कुरा भएको केही समयमै विमान दुर्घटनामा परेको थियो ।

No comments:

Post a Comment