Wednesday, September 19, 2012

खुकुरी प्रहार गरी हत्या

असोज, सोलुखुम्बु । सोलुखुम्बुको देउसामा एक व्यक्तिको खुकुरी प्रहरबाट
हत्या भएको छ । गएराती घरमा भएको सामान्य विवादपछि स्थानीय २१ वषिर्य
भूपेन्द्र राईले खुकुरी प्रहार गर्दा सोलुखुम्बुको देउसा-८ का २७ वर्षका
गदलबहादुर राईको हत्या भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ
। मृतक राईको टाउको र घाँटीमा गहिरो चोट लागेको छ । मादक पदार्थ सेवनपछि
चर्किएको विवादमा राईको हत्या भएको स्थानीयले बताएका छन् । खुकुरी प्रहार
गरि भागेका भूपेन्द्र फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ

No comments:

Post a Comment