Friday, September 28, 2012

प्रहरी आफैले आफ्नो छातीमा गाली हाने

१२ असोज, काठमाडौ । काठमाडौंमा प्रहरी जवान राजेश रोक्काले डिउटीका लागि
बुझेको सर्टगनले आफैलाई गोली प्रहार गरेका छन् । आफैले गोली प्रहार गरेर
र्घाइते रोक्काको उपचारका क्रममा मृत्यु भएको हो । माहानगरीय प्रहरी
बृत्त बालाजु दरवन्दी रहेका रोक्काको घर काठमाडौंकै डाँछी–८ मा पर्छ ।
प्रहरी जवान रोक्काले क्यू.आर.टी.डिउटीका क्रममा आफूसँग रहेको सटगनले
कार्यालयको छतमा गई छातीमा १ राउण्ड गोली फायर गरेको प्रहरीले जनाएको छ ।
Comments:

No comments:

Post a Comment