Monday, September 24, 2012

आईएमईबाट ५ लाख निकालेर घर जाँदैगर्दा बाटैमा लुटपाट

८ असोज, चितवन । चितवनको पर्सामा आज पाँच लाख रुपैया लुटपाट भएको छ ।
पर्सामा रहेको आईएमईबाट पैसा लिएर फर्कदै गरेका रत्ननगरका भेषराज
आर्चायामाथी मोटरसाइकलमा सवार२ जनाले धारिलो हतियार प्रहार गरी पाँच लाख
रुपैया लुटेका थिए। इलाका प्रहरी कार्यालय खैरहनीले घाइते आचार्यको
भरतपुर अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

No comments:

Post a Comment