सइन्द्र राई, दिक्तेल (खोटाङ), जेठ १- ट्रयाक्टरले विद्यालय गइरहेका लफ्याङ- ९ का दशरथ राईका ५ वर्षीय छोरा किचेर मारेपछि दिक्तेल बजारमा तनाव उत्पन्न भएको छ। उक्त घटनापछि आक्रोशित समूहले दोषीलाई कारबाहीको माग गर्दै बजार र यातायात बन्द गराउन थालेपछि प्रहरीसँग सामान्य झडप पनि भएको थियो।
ना ३ त ७११३ नं. को ट्रयाक्टरले सोमबार बिहान विद्यालय गइरहेका बेला ती बालकलाई किचेको थियो।
No comments:
Post a Comment