अब हाफ पाइन्टबाटै मोबाइज चार्ज हुने भएको छ । पत्यार नलाग्न सक्छ तर, यो
वास्तविकता हो । बैज्ञानिकहरुले यस्तो हाप पाइन्ट र स्लिपिङ व्याग बनाएका
छन्, जसले उर्जाप्राप्त गर्न सक्छ र चाहिएको बेला त्यसबाट तपाई फोन चार्ज
गर्न सक्नु हुनेछ ।
यो कपडामा हिँड्दा निस्कने उर्जालाई इलेक्ट्रोनिक इनर्जीमा बदल्ने फेबरिक
हुन्छ, जसले तपाईको स्मार्टफोन चार्ज गर्न पाउँछ । स्लिपिङ व्यागमा
सुत्दा फोन चार्ज हुन्छ ।
मोबाइल फोन कम्पनी भोडाफोनले यूनिभर्सिटी अफ साउथहृयाम्पटनको सहयोगमा
यस्तो प्रविधि बनाएको हो । परीक्षणका क्रममा यो हापपाइन्ट लगाएर दिनभर
हिड्दा वा नाच्दा चार घण्टाका लागि फोन चार्ज गर्न पुग्छ भने स्लिपिङ
ब्यागमा एक रात सुत्दा ११ घण्टासम्म चार्ज हुन्छ । हाल यो परीक्षणमै
रहेकाले बजारमा भने उपलब्ध छ
No comments:
Post a Comment