४ असार, काठमाण्डौं । दिशामा पाइने जीवाणु 'कोलिर्फम' भेटिएको भन्दै
खाद्य तथा गुण नियन्त्रण विभागले उपत्यकाका पाँचवटा डेरी उद्योगका दूध
उपभोगमा रोक लगाएको छ । तीमध्ये चारवटा भक्तपुरका र एक काठमाण्डौंको डेरी
उद्योग रहेका छन् ।
विभागले उपत्यकाको तीनवटै जिल्लाका १४ डेरीबाट नमुना संकलन गरी परीक्षण
गर्दा दूधमा अत्यधिक कालिर्फम पाइएकापाँच उद्योगका दूध उपभोग नगर्न
सर्वसाधारणलाई आग्रह गरेको कान्तिपुर दैनिकमा खबर छ ।
विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार खान अयोग्य हुने गरी कोलिर्फम
भेटिएकामा भक्तपुरका खरिपाटी डेरीबाट उत्पादित गायत्री ब्रान्ड,
कमलविनायकको सैंजू डेरीको अमृत र कान्तिपुर ब्रान्ड, भक्तपुर डेरीको
बीडीपीएल, सूर्य विनायकको सञ्जीवनी डेरीको सञ्जीवी ब्रान्ड छन् भने
काडमाण्डौं बालाजुको आधुनिक डेरीको एडीपी ब्रान्ड रहेका छन् । छन् भने
काडमाण्डौं बालाजुको आधुनिक डेरीको एडीपी ब्रान्ड रहेका छन् । छन् भने
काडमाण्डौं बालाजुको आधुनिक डेरीको एडीपी ब्रान्ड रहेका छन् ।
'परीक्षणकेा क्रममा दूधमा कोलिर्फमको मात्रा शून्य हुनुपर्नेमा ती
ब्रान्डका दूधमा २ हजार ४ सयभन्दा बढीसम्म देखियो,' कोइरालाले भने ।
No comments:
Post a Comment