Friday, March 8, 2013

नारी एक आमा हुन् - पूजा गर । नारी एक दिदी हुन् - सम्मान देउ । नारी एक बहिनी हुन् - स्नेह देउ । नारी एक भाउजू हुन् - आदर गर । नारी एक पत्नी हुन् - प्रेम गर । नारी एक छोरी हुन् - माया गर । 'HAPPY WOMENS DAY'

No comments:

Post a Comment