३० असोज, काठमाडौ । काठमाडौको न्यूरोड एक ब्युटी पार्लरमा खुलेआम यौन
व्यवसाय चलिरहेको खुलासा भएको छ । प्रहरीले हिजो छापा मार्दा ब्युटी
पार्लरबाट आपत्तिजनक अवस्थामा ४ युवक र ६ युवती पक्राउ परेको छ । ब्युटी
पार्लरमा व्यवसायिकरुपमा यौन धन्दा सञ्चालन गरेको स्थानीयको उजुरीको
आधारमा प्रहरीले छापा मारेको हो । ब्युटी पार्लरबाट प्रहरीले कण्डम, चेस,
तासलगायतका सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ
No comments:
Post a Comment