Friday, October 12, 2012

जमुनाह भन्सारबाट २ जना नेपाली चेलीहरुलाई उद्धार

२६ असोज, नेपालगञ्ज । जमुनाह भन्सारबाट २ जना नेपाली चेलीहरुलाई उद्धार
गरिएको छ । मानव बेचविखन विरुद्धसक्रिय सस्थां के आई नेपालले सोधपुछको
क्रममा २ जनालाई उद्धार गरिएको सस्थांका जिल्ला सयोजंक राधिका गिरीले
बताइन् ।
भारतको जयपुर जाने क्रममा २ जना नेपाली चेलीसहित २ जना ब्यापारी समेत
पक्राउ परेका छन् । कामको सिल सिलमा अबैध रुपमा भारत लैजान लागिएको
बेलामा २ जना ब्यापारी र १ जना महिला नाइके सहित पक्राउ गरि अनुसन्धानका
लागि जमुनाह प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान
भईरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment