Tuesday, May 1, 2012

हिजो मारिएकालाई शहीद घोषणा गरिनेछ : प्रम भट्टराई

१९ - प्रधान मन्त्री बाबुराम भट्टराईले हिजो जनकपुरमा भएको वम आक्रमणको निन्दा गर्दै जेठ १४ नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता बढेको बताएका छन्। उनले यो अवस्थामा सुरक्षा निकायलाई सचेत रहन निर्देशन दिएकोसमेतबताए।
मे दिवशमा सहभागी हुन आएका भट्टराईले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले हिजोको वम विष्फोटमा मारिएकालाई शहीद घोषणा गर्ने र राहत दिने अनौपचारिक निर्णय भइसकेको बताए। राजधानी फर्कनासाथ यसको घोषणा हुने उनले जानकारी दिए।
एमाले-कङ्ग्रेसले सरकार फेर्न गरेको प्रयासबारे उनलेराष्ट्रिय सहमतिको सरकार बनेपनि ठूलो दलका हैसियतले माओवादीको नेतृत्वमा नै बन्ने र संविधान जारी हुने बताए।हिजो मारिएकालाई शहीद घोषणा गरिनेछ : प्रम भट्टराई

Lїfё ї$ lїкє a Ьоaт їй тнё ЬоттlёTяу то $aїl, Уоц caи'т шїтн йо aїґDaу ву daу їт оиlу gєт$ нaґdёґTяу то $cяёaм Ьцт иовоdу caяё$Tнґоцgн тнє gla$$ уоц $єє тнё $aмё facє$Hёaґ тнё vоїcё$ plaу fadё a dґцмШнєи уоцґ lїfє'$ a Ьоaт їй a ЬоттlєУоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиё

No comments:

Post a Comment