२७ असोज, धनुषा । प्रधानमन्त्री डा. बाबुराम भट्टराई केही महिनादेखी
घरदैलो कार्यक्रमका क्रममा जनताको घरमा बस्ने कार्यक्रमको लागी आज जनकपुर
आउने भएका छन् ।
प्रधानमत्री डा. भट्टराईले जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुलाई
भेटीनिर्देशन दिने कार्यक्रम पनि रहेको छ । घरदैलो कार्यक्रमको क्रममा
प्रधानमन्त्री भट्टराइआज राती महोत्तरीको एक गाउँमा बस्ने कार्यक्रम
रहेको स्रोतले बताएको छ ।
प्रधानमन्त्रीको आगमनलाइ लिएरयस क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ
गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रधानमत्रीको
सुरक्षाको विषयलाइ लिएर धनुषाका सुरक्षा निकायका प्रमुखहरुले बिहिबार
छलफल गरेका थिए ।
Comments:
No comments:
Post a Comment