Thursday, October 4, 2012

आ‍इन्सटाइन् भन्दा बढि दिमाग भएकी बालिका भेटिइन्

१८ असोज,एजेन्सी बेलायतको लिभरपुलमा बस्ने १२ वर्षिय ओलिभिया म्यानिङ
संसारै सवै दिमाग भएको मानिस भएको पष्टी भएको छ।उनले आई क्यु टेस्टमा
१६२ अङक ल्याएकी हुन्, जुन महान वैज्ञानिक अल्वर्ट आइन्सटाइन र स्टेफिन
हकिन्स भन्दा २ अङक बढि हो। उनलाइ मेन्सामा समेत राखिएको छ। उनि संसारकै
सर्वाधिक दिमाग भएकी मध्य एक मानिस भएको थाहा भएपछि उनि स्कुलमा समेत
सेलेब्रेटी बनेकी छिन् ।
उनलाई उनका साथीहरुले गृहकार्यमा सघाइदिन आग्रह गर्ने भएपनि उनि चुनौती
पुर्ण कार्य मात्र गर्न रुचाउने बताउँछिन्।
हाल उनी संसारकै सर्वाधिक दिमाग भएका १ प्रतिशत मानिसको सुचिमा परेकी छिन् ।
Comments:

No comments:

Post a Comment