Wednesday, September 26, 2012

ओबामाले पुन राष्ट्रपति चुनाव जिते गायीका म्याडोना नांगिने

१० असोज,एजेन्सी।चर्चित गायीका म्याडोनाले आउँदो अमेरिकी राष्ट्रपति
चुनावमा बाराक ओबामालाई पुनः भोट दिन फ्यानहरुलाई आह्वना गरेकी छिन्।
वाशिङगट्न डिसिमा एक स्टेशमा बोल्दै उनले राम्रो नराम्रो जे भएपनि
ओबामालाई नै जिताउन आग्रह गरकी हुन्।
उनले ओबामालाई ब्ल्याक मुस्लिम भनेर सम्वोधन गरेकी थिइन् ।
एक हाथमा पानीको बोत्तल बोकेकी म्याडोनाले स्टेजबाटै भनिन्-'वी ह्याव
ब्ल्याक मु्स्लिम इन द ह्वाइट साउस ! नाउ द्याट्स सम एमेजिङ '
५४ वर्षिय स्टार गायीकाले ओबामाले चुनाव जिते सम्पुर्ण लुगा फुकालेर
नांगिने समेत बताएकी छिन् ।

No comments:

Post a Comment