Sunday, September 30, 2012

आजबाट नयाँ नोट उपलब्ध, मागे जति पाइने

१४ असोज,काठमाडौ। नेपाल राष्ट्रबैंकले दसैको लागि आजबाट नयाँ नोट
उपलब्ध गराउने भएको छ । काठमाण्डुबाट बैंकको केन्द्रीय कार्यालय
थापाथलीबाट र देशभरीका जिल्ला कार्यालयबाट पनि नोट उपलब्ध गराइने छ ।
यसपटक नागरिकले मागेजति नोट उपलब्ध गराउने राष्ट्रबैंकले तयारी गरेको छ ।
यसका झण्डै २५ अर्ब रुपैया बराबरको नयाँ नोट ल्याउने राष्ट्रबैंकले
जनाएको छ।
Comments:

No comments:

Post a Comment