Friday, August 24, 2012

रात बिताउन सुष्मालाई २ लाखको अफर !

८ भदौ, काठमाण्डौ । उध्रेको चोलीबाट चर्चामा आएकी नायिका सुष्मा कार्कीलाई हट र सेक्सी नायिकाको रुपमा चिनिन्छ । फक्रेका बक्षमाथि सूर्यआकारको ट्याटु खोपेकी सुष्माले त्यसको प्रर्दशन पनि बडो उदारताका साथ गर्छिन् ।
यस्ती हट नायिकालाई दर्शकले भने सेक्सको मामिलामा मात्र बुझेको सुष्माको गुनासो छ । ‘सबै हिरोइन पैसा लिएर सेक्स गर्छन, सवैको कसै न कसैसँगसेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरु धेरै रहेछन’- शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्तर्वाता दिंदै सुष्माले भनिन- कसैले फोन गरेर,कसैले भेटमा र कसैले बाहिरफेर यस्ता कुरा गर्छन् ।’
त्यही सोंचका कारण सुष्मालाई रातको लाखौं रुपैयाँ दिन्छु मसँग सुत्न आइजा भन्दै प्रस्ताव राख्ने रहेछन् । ‘एकपटक मध्यरातमा फोन आयो, म मस्त निद्रामा थिएँ, फोन उठाएपछि उसले सुरुमा राम्रो कुरा गर्‍यो, कुरा गर्दै जाँदा एक लाख रुपैयाँ दिन्छु प्लीज भन्न थाल्यो ।’- त्यसपछि मेरो होस हवास उड्यो, फेसबुकमा दुई दिन्छु भन्ने प्रस्ताव पनि आएको थियो ।’
सुष्मा भन्छिन- ‘१-२ लाख सानो रकम हैन, आखिर सुष्मामा केही त छ जसले मानिसलाई आर्कषिर्त गरिरहेको छ । तर पर्दा वा पत्रिकामा बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन भन्ने उहाँहरुले बुझ्नुभएन् ।’
बक्षस्थलमा बनाइएको सूर्यभित्र गुलाफ भएपनि त्यसलाई मान्छे त्यति ध्यान नदिएकोमा सुष्माको गुनासो छ । बाहिर हट भएपनि भित्री मन कोमल रहेको सन्देश सुष्माले यस्तो ट्याटु खोपेकी रे । बक्षस्थल सेक्स सिम्बोल भएपनि उनलाई आफ्नै ओंठ र आँखा मन पर्छन रे ।
फिल्म निर्देशकसँगको ब्रेकअपपछि काममा तल्लीन यी नायिकालाई पुरानो अफयेर सम्भिmने खासै मन छैन् । मामा माइजु र भाइहरुको मायाले गर्दा प्रेमीको माया अभाव महसुस नभएको बताएकी सुष्माले भनिन- प्रेमीले दिने माया बिहे पछिका लागि साँचेकी छु ।’ सुष्माले ग्लामरस जीवनपछिको भबिष्यबारे कल्पना गर्दै भनिन- मलाई पनि एउटा हेण्डसम केटा होस, जसले अब काम धेरै गर्‍यौं, बिबाह गरेर बसौं भनोस भन्ने लाग्छ, आखिर एक दिन त मैले चलचित्र छाड्नैपर्छ ।’

No comments:

Post a Comment