Tuesday, July 31, 2012

खोलामा बगेर दुई बालक बेपत्ता

१६ साउन, गुल्मी । माछा मार्न खोला गएका गुल्मीका दुई बालक खोलामा बगेर बेपत्ता भएका छन् । सोमबार साँझ खोला गएका गुल्मीको हस्तिचौरका दीपक बिक र प्रकाश विकलाई निस्ती खोलाले बगाएर बेपत्ता पारेको हो । साँझ करिब ६ बजेतीर नजिकैको निस्ती खोलामा माछा मार्न शङकर विकसँगै गएका ५ जना बालक मध्ये उनका छोरा दीपक र मामा घर आएका प्रकाशलाई खोलाले बगाएको हो ।
बगेर बेपत्ता भएका उनीहरुको स्थानीय बासिन्दालेखोजी गरे पनी फेला नपरेपपछि आज बिहानैदेखि खोजी कार्य जारी राखेका छन् ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete