Tuesday, July 31, 2012

प्रिन्सिपलको हत्या, सँगै अर्की युवती पनि मृत

भक्तपुर, श्रावण १६ - भक्तपुर कमलविनायकस्थित नियोलोजन स्कुलका प्रिन्सिपल सुजन पौडेलको हत्या भएको छ ।
पौडेलसहित एक महिला हत्या गरिएको अवस्थामा ताथली- ८ मा मंगलबार बिहान भेटिएका छन् । महिलाको परिचय नखुलेको भक्तपुर प्रहरी प्रमुख नारायणसिंह खड्काले जानकारी दिए ।
दुवैलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थल एकान्त बाँसघारीभित्र छ । शव नजिकै एउटा मोटरसाइकल फेला परेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete