Thursday, October 24, 2013

पाल्पामा जिप दुर्घटना, ३ को मृत्यु

७ कात्तिक, पाल्पा । पाल्पाको चिदीपानीमा जिप दुर्घटना हुँदा ३ जनाको
मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चिलाङ्दीबाट जल्पा जाँदै गरेको
लु १ ज १२३० नम्बरको जिप बिहीबार दिउँसो दुर्घटना भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन् । घाइतेको उद्धार जारी रहेको जिल्ला प्रहरी
कार्यालय पाल्पाले जनाएको छ ।

No comments:

Post a Comment