Friday, June 21, 2013

दाचुर्लाका बाढी पीडितद्वारा प्रजिअ र प्रहरी प्रमुखमाथि हातपात

७ असार, दार्चुला । महाकाली नदीमा आएको बाढीबाट प्रभावित सदमुकाम खलंगाका
पीडितहरुले प्रमुख जिल्ला अधिकारी चिरन्जिवी अधिकारी र प्रहरी प्रमुख
कुवेर कडायतमाथि हातपात भएको छ ।
गल्फै क्षेत्रको स्थलगत भ्रमणमा गएका प्रजिअ र प्रहरी प्रमुखलाई
स्थानीयले हातपात परेका हुन् । नदी क्षेत्रमा बाँध निर्माणका लागि ढुंगा
खोसारिरहेका पीडितले प्रजिअ र प्रहरी प्रमुखलाई पनि ढंगो बोक्न भनेका थिए
। ढुंगा बोक्न नमानेको भन्दै स्थानीयले हातपात गर्दै लखेटेका हुन् ।
स्थानीयको अक्रमणबाट कुनै गम्भीर चोट भने लागेको छैन ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी सदरमुकाम आउँदा गल्फै क्षेत्रमा
नल्याएको, निकै ढिलामात्र राहत वितरण गरेको भन्दैगल्फै क्षेत्रका
पीडितहरु प्रमुख जिल्ला अधिकारीसँग आक्रोसित

No comments:

Post a Comment