Saturday, June 22, 2013

सैनिक बर्दीमै क्लिनिक काउन्टरबाट चोरी ! (भिडियोसहित)

७ असार, काठमाण्डौ । रक्षक नै भक्षक भएको घटना बेला बेला सार्वजनिक हुँदै
आएका छन । शुक्रबार सुन्धारास्थित दियाज पोलिक्लिनिकको सीसीटीभीमा कैद
भएको दृश्य पनि यस्तै छ । नेपाली सेनाको पोशाक लगाएका एक व्यक्तिले कोही
नभएको मौका छोपेर काउन्टरबाट पैसा चोरेको दृश्य सीसीटीभीमा कैद भएको हो ।
यो दृष्यलाई एभिन्यूज टेलिभिजन प्रसारण गरेको छ । उनले कति रकम चोरे
भन्नेबारे क्लिनिकले केही बताएको छैन भने उनको परिचय पनि खुलेको छैन् ।
हेर्नुहोस भिडियोhttp://www.onlinekhabar.com/2013/06/84816/

No comments:

Post a Comment