Saturday, May 4, 2013

सय वर्षअघि यस्ता रहेछन् नेपाली ! (फोटो फिचर)

२१, वैशाख, काठमाडौं । आजभन्दा सय वर्षअघिको नेपाली समाज कस्तो थियो होला
? विशेष गरी त्यतिबेलाको ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल विवाह,
अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको यथार्थ शब्द-चित्र साहित्यकार
कृष्ण धराबासीको 'झोला' कथामा पढ्न पाइन्छ । तर, धराबासीको उक्त शाब्दिक
व्याख्यालाई भर्खरै छायांकन गरिएको झोला चलचित्रमा हुबहु उतार्न खोजिएको
छ ।
झोलामार्फत् देखाउन खोजिएका सयसय वर्ष पहिलेका केही दृश्यहरु अनलाइनखबरले
फेला पारेको छ । यी दृश्य हेर्दा लाग्छ, अहिलेका पात्रले एक शताब्दी
अघिको नेपाली समाजलाई अभिव्यक्त गर्नखोजिरहेका छन् । हेरौं 'झोला'को
छायांकनका केही दृश्य :

No comments:

Post a Comment