Friday, May 24, 2013

मैनालीले करिब ७ करोड येन क्षतिपुर्ति पाउँने

काठमाडौ, जेष्ठ १० - महिला हत्या आरोपमा १५ बर्ष जेलमा बिताएका नेपालका
गोबिन्द मैनालीलाई जापान सरकारले क्षतिपूर्तिबापत् ६ करोड ८० लाख येन
दिने भएको छ ।
हत्या आरोपमा निर्दोष ठहर भएपछि टोकियो अदालतले सरकारलाई यस्तो आदेश
दिएको हो । मैनालीले एक महिला हत्या आरोपमा बिना कसुर १५ बर्ष जापानी
जेलमा बिताएका थिए ।
प्

No comments:

Post a Comment