सेरे ले फेस बुक मा एकाउन्ट बनाएछ अनि फेस बुक को वाल मा लेखेछ यहाँ पिशाब गर्न मनाही छ..
...........
फुल बिना सुगन्ध बेकार छ
मायालु बिना माया बेकार छ
पानि बिना माछा बेकार छ
प्रेम बिना जीवन बेकार छ
मेरो एस एम एस बिना तिम्रो मोबाइल बेकार छ
famous nepali muktak
life is useless without love
fish is useless without water
flower is useless without fragrance
your mobile is useless without my sms.....
.....
भिखारी: कफी पिउनको लागी २० रुपियाँ दिनुस न
हजुर....
मुन्द्रे: तर कफीलाई त १० रुपियाँ मात्रै पर्छ त!!!!
भिखारी: होइन हजुर, गर्लफ्रेन्ड पनि साथमा छ, त्यसैले...
मुन्द्रे: वाह!! भिखारी भएर गर्लफ्रेन्ड पनि बनाएको छौ?
भिखारी: होइन हजुर, गर्लफ्रेन्डले भिखारी बनाइदेको हो!.............
...
एउटा पागल: म यो दुनियालाई मेटाई दिन्छु, मेटाई दिन्छु, मेटाई दिन्छु।।
अर्को पागल: "म तँलाई मेट्ने ईरेजर नै दिन...........
When you get success in life than only your friends know yourcapacity
कलियुग को मित्रता .... होस् गरेको बेस
जव जीवन मा सफलता मिल्छ तब तिम्रा मित्र हरुले तिमीलाई चिन्छन
जव जीवन मा असफलता मिल्छ तब तिमीले तिम्रा मित्र हरु चिन्छौ.
When you get success in your life than your friends know you are,
When you get failure in your life than you will know who are your friends....
...
यो संसारमा गरिब मान्छेहरु मन्दिर को बाहिर बसेरभिख माग्चन
यो संसार का धनि मान्छेहरु मन्दिरको भित्र भिख मग्चन ?
के फरक छ भन्नुस त ?
Poor people in this world begs outside the church, temple and mosq and the rich people beg inside the temple, mosq and church, what is the difference ?....
भिखारी: कफी पिउनको लागी २० रुपियाँ दिनुस न
हजुर....
मुन्द्रे: तर कफीलाई त १० रुपियाँ मात्रै पर्छ त!!!!
भिखारी: होइन हजुर, गर्लफ्रेन्ड पनि साथमा छ, त्यसैले...
मुन्द्रे: वाह!! भिखारी भएर गर्लफ्रेन्ड पनि बनाएको छौ?
भिखारी: होइन हजुर, गर्लफ्रेन्डले भिखारी बनाइदेको हो!...
No comments:
Post a Comment