Wednesday, October 31, 2012

डिएसपी थापाले आत्महत्या गरे

१५ कात्तिक, काठमाण्डौं । प्रहरी प्रधान कार्यालय काठमाण्डौंका डिएसपी
बसन्त थापाले आत्महत्या गरेका छन् । गोकर्ण घर भएका उनले इन्द्रायणी
मन्दिर छेउमा झुण्डीएर आत्महत्या गरेका हुन्। मंगलबार राती नौं बजे घरबाट
निस्किएका थापा राती १० बजे झुण्डीएको अवस्थामा मृत फेला परेका थिए ।
'मलाई नखोज्नु' भनेर सुसाईट नोट लेखेर आत्महत्या गरेका थापाको मृत्युको
कारण खुल्न सकेको छैन् । पारिवारिक विवादका कारण उनले ज्यान गुमाएको
हुनसक्ने प्रहरीको अनुमान छ ।

No comments:

Post a Comment