Friday, August 31, 2012

ससको बोतलमा भेटियो फलामको काँटी

१५ भदौ, प्युठान । प्युठानको सदरमुकाम खलंगास्थित एक पसलमा ससको बोतलमा
फलामको काँटी भेटिएको छ । खलंगाका व्यापारी दिनेश श्रेष्ठको पसलमा रहेको
ससमा फलामको काँटी भेटिएको हो । उनले ग्राहकलाई सस बेच्ने क्रममा म्याद
नाघेको हेर्न खोज्दा फलामको किला फेला पारेकोछ । डियुआरके कम्पनीले
उत्पादन गरेको सस उत्पादक कम्पनीको नाम रिजाल टासी कम्पनी सुनसरी, इटहरी
उल्लेख छ तर सम्पर्क नम्बर छैन ।
सस २०१२ को फे ब्रुअरीमा उत्पादन भएको र २४ महिनासम्म प्रयोग गर्न
उपयुक्त हुने स्टिकरमा जनाएको छ । बुटवलका थोक व्यापारीले खलंगामा ससको
निर्यात गर्दै आएका छन् । दुई सय ग्रामको ससको बजारमूल्य ५० रुपियाँ
उल्लेख छ । अखाद्य वस्तु मिसिएको खाद्यपदार्थको उत्पादक कम्पनीले आफ्नो
सम्पर्क नम्बरसमेत नदिएर उपभोक्तालाई ढाँटेका छन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete