Friday, August 31, 2012

१४ वर्षे केटासँग सम्बन्ध राखेर छोरा जन्माउने २० वर्षीय युवती पक्राउ

१५ भदौ, एजेन्सी । २० वर्षकी एक युवतीलाई प्रहरीले १४ वर्षको केटासँग
अवैध सम्बन्ध राखेर छोरा जन्माएको आरोपमा पक्राउ गरेको छ ।
अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएकी ब्रिट्नी लिनेलाई प्रहरीले उमेर
नपुगेको केटासँग अवैध सम्बन्ध राखेर सन्तान जन्माएको आरोपमा पक्राउ गरेको
हो भने उनले जन्माएको बच्चालाई अहिले बच्चाको हजुरआमाले स्याहार गरिरहेकी
छिन् । प्रहरीले ब्रिट्नीलाई गत हप्ता छोरा जन्माएपछी पक्राउ गरेको हो ।
प्रहरीले यी दुईबिच कसरी भेट भयो तथा कसरी सम्बन्ध रहन गयो भन्ने विषयमा
भने कुनै जानकारी दिएको छैन् । प्रहरीले बयान लिने क्रममा नाम नखुलाइएका
१४ वर्षीय बालकले आफूहरू प्राय सँगै रहने गरेको र शारीरिक सम्बन्धपनि
निरन्तर गर्दै आएको बताएका छन् । उनले आफूहरूले गत डिसेम्बरदेखी
मार्चसम्म नै शारीरिक सम्बन्ध राखेको तर शारिरीक सम्बन्धका क्रममा कुनै
पनि अस्थायी साधनको प्रयोग भने नगरेको बताएका छन् ।
बालकका अनुसार ब्रिटनी गर्भवती भएपछी आफूहरू निरतन्तर डाक्टरकहाँ जाने र
चेकअप गर्ने गरेको समेत बताएका छन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete