रमेशकुमार पौडेल, चितवन, भदौ १-एमाले निकटका युवा विद्यार्थी संगठनले शुक्रबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता भएको छ। बिहान सात बजेबाट सुरु भएको बन्द साढे १० बजेबाट फिर्ता भएको युवा संघका केन्द्रीय सदस्य प्रकाश ढुंगनाले जानकारी दिए।
प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने कार्यक्रममा प्रहरीले लाठी चार्जगरेको भन्दै युवा संघले बन्द आह्वान गरेको थियो।
'बाबुको मुख हेर्ने कुशे औंशी परेको हुँदा सर्वसाधरणलाई असर परेको ठानेर बन्द फिर्ता लिएका हौं' ढुंगानाले भने।
_________________________
No comments:
Post a Comment