हामी विश्वको जुन सुकै कुनामा बसोबास गरेता पनि हामी नेपाली नै हौ
हाम्रो राष्ट्रियता प्रति हामी एक छौ । यसको उदारण हालै मात्र भैंरहेको
ईन्डियाको जि टि.भी. बाट प्रसारण हुने कार्यक्रम डान्स ईन्डिया डान्स
(लिटल मास्टर) Dance India Dance Little Masters सनीबारर आईतबार राति
प्रसारण हुदै आइरहेको उक्त कार्यक्रम मा १० बर्षिय सोमिया राई (Saumya
Rai) फाइनलमा प्रबेश गरेकि छिन । यति राम्रो डान्स गरेकि सोमियालाई
अहिले तपाइँ हाम्रो सहयोगको अत्यन्तै खाँचो छ ।
हाम्रो सानो सहयोगले सफलताको शिखर चुम्न सक्ने छिन। त्यसैले सम्पूर्ण
नेपाली दाजु भाई दिदि बैनीहरुले भोट गरी हामी नेपाली जुन ठाउमा रहेता पनि
राष्टिय स्वाभिमान प्रति एक छौ भन्ने विश्वलाई सन्देस दिन सक्दछौ । यस
डान्स लिटल मास्टरको फाईनलमा प्रबेस गरेका मध्ये अगस्त ०४ को नतिजा
अनुसार सोमिया राईले सबैभन्दा धेरै भोट ल्याएर पहिलो स्थान हासिल गरेकि
छिन । यसै अबसरमासोमिया राईको आमा सैप्पा लोरुंग राईले भन्नुभयो हामी
नेपालीहुनुमा गर्भ गर्नु पर्छ ! सोमियालाई भोट दिएर यस स्थानमा
ल्याउनुहुने सम्पूर्ण नेपाली,गोर्खाली दाजुभाई दिदि बैनीहरुमा हार्दिक
धन्यबाद प्रकट गर्दछु यस योगदानलाई आफुले कार्यक्रमको स्टेजबाट नै प्रकट
गर्ने बताउनु भएको छ ।
हामी नेपालीहरुको एकता गोर्खालीहरुको पहिचानको सबाल छ आसा छ सोमियाले
सबैको माया पाउने छन । अगष्ठ १२ तारिक बेलुका फाइनल भएको हुदा सातै दिन
सम्म भोटिग खुला रहने आदिबासी जनजाती युवा परिसद युएईका कार्यबाहक
अध्यक्ष आसिस राईले जानकारी गराउनु भयो । भोटको लागी यसमा क्लिप गरी
www.didlilmasters.zeetv.com/vote-now सबैको फोटो निस्कन्छ त्यस फोटोमा
फेरी क्लिप गर्दा भोटिग
No comments:
Post a Comment