Friday, August 17, 2012

प्रचण्डले प्रधानमन्त्री बन्न गठबन्धन बनाएका हुनः बैद्य

१ भदौ, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन ।
शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै बैद्यले भन्नुभयो-’सत्तारुढ गठबन्धन मुलुकको समस्या समाधान भन्दा पनि सत्ताको आयू लम्ब्याउन र आफै कुर्सीमा पुग्न प्रचण्डले बनाएका हुन् ।’ प्रचण्ड गठबन्धनका रहेको स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment