Sunday, August 19, 2012

विमान दुर्घटनामा मन्त्रीसहित ३० जनाको मृत्यु

काठमाडौ, भाद्र ३ - सुडान ी सरकारका धार्मिक मन्त्रीको विमान दुर्घटना मा मृत्यु भएको छ ।
नुबा पहाडी क्षेत्रबाट सैनिकर राजनीतिक प्रतिनिधि बोकेकोविमान दक्षिण कोर्दोफानमा दुर्घटना भएको हो । दुर्घटनामा धार्मिक मन्त्री गाजी अल सदिक अब्देल रहिमसहित ३० जनाको मृत्यु भएको हो ।

No comments:

Post a Comment