Friday, August 31, 2012

बिग्रेको मोबाइल बेच्ने नोकियालाई ६७ हजार जरिवाना

नयाँ दिल्ली, भदौ १५ (एजेन्सी) नोकिया इन्डियालाई भारतको एउटा जिल्ला
उपभोक्ता मञ्चले बिग्रेको मोबाइल उपभोक्तालाई बेचेको र बनाउन वा पैसा
फिर्ता गर्न इन्कार गरेकोले ६७ हजार रुपियाँ जरिवना तिर्न आदेश दिएको छ।
बिग्रेको मोबाइल बेचेर खराब व्यापारिक अभ्यास गरेको भन्दै यस्तो आदशे दिइएको हो।
मञ्चले खुद्रा बिक्रेता लुथ्रा कम्युनिकेसन्सलाई पनि दोषी ठहर गेको छ।
सन् २००७ मा दिल्ली निवासी रोहन अरोराले खरिद गरेको नोकिया मोबाइल
बिग्रेको परेपछि उनले यस्तो गुनासो गरेका थिए।
बिग्रेको मोबाइल बेचेकोमा ३७ हजार रुपियाँ र क्षतिपूर्तिका लागि २५ हजार
रुपियाँ तिर्न आदेश दिइएको हो।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete