Saturday, August 18, 2012

मिस वर्ल्डको उपाधि चीनलार्इ, रित्तो हात फर्किइन् सृष्टि

२ भदौ, काठमाडौं । चीनकी वेन जिया यू विश्व सुन्दरी बनेका छिन् । चीनमा शनिबार सम्पन्न फाइनलमा १ सय १६ देशका सुन्दरीहरुलाई पछि पार्दै यूले विश्व सुन्दरीको ताज जितेकी हुन् । फस्ट रनर अप वेल्सी र सेकेण्ड रनर अप अष्ट्रेलियाकी सुन्दरीले बनेकी छिन् ।
मिस वल्र्डबाट कुनै न कुनै उपाधि लिएर फर्किने आशा गरिएकी मिस नेपाल सृष्टि श्रेष्ठले अघिल्ला प्रतियोगीहरुकै नियत भोगिन् ।
उनले कुनै पनि उपाधि सृष्टिले जित्न सकिनन् । बिच ब्युटी प्रतिस्पर्धाको १४ औं स्थानमा रहेपनि उनले सो उपाधि जित्न सकिनन् ।

No comments:

Post a Comment