Tuesday, July 31, 2012

रुकुममा ५ रेक्टर स्केलकोभूकम्प

१६ साउन, काठमाडौं । मंगलबार रुकुममा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
बेलुकी ५ बजेर ३५ मिनेटमा ५ रेक्टरस्केल, ५ बजेर ४३ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केल र ५ बजेर ५० मिनेटमा ४ रेक्टरस्केलको ३ वटा धक्का महसुस भएको भुकम्प मापन केन्द्रका प्रमुख डाक्टर सोमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
मुसिकोट विमानस्थलबाट १० किलोमिटर दक्षिणी भुभागसम्म भूकम्पको धक्का महसुस गरिएकोथियो । भूकम्पबाट के कति क्षती भयो भन्ने केही खुलेको छैन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete