Saturday, May 19, 2012

'शाहरुखलाई अमेरिकामा किन रिस उठ्दैन?'

'शाहरुखलाई अमेरिकामा किन रिस उठ्दैन?'

Lїfё ї$ lїкє a Ьоaт їй тнё ЬоттlёTяу то $aїl, Уоц caи'т шїтн йо aїґDaу ву daу їт оиlу gєт$ нaґdёґTяу то $cяёaм Ьцт иовоdу caяё$Tнґоцgнमुम्बई, जेठ ६ (एजेन्सी)- भारतीय चलचित्र जगतका स्टार कलाकार शाहरुख खानलाई अमेरिकामा किन रिस उठ्दैन? यो प्रश्न कुनै निर्देशक तथा निर्माताले नभई भारतका शिवसेना प्रमुख बाल ठाकरेले गरेका हुन्।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहमागी कोलकता नाइटराइडर्सका मालिक हुन्। विशेषगरी बानखेडे स्टेडियममा शाहरुख खानलाई पस्न नदिइएपछि सुरक्षाकर्मीसँग भएको विवादलाई लिएर बाल ठाकरेले उनको आलोचना गर्दै आएका छन्।
उनले शिवसेना मुखपत्र सामनामा एउटा व्यंग लेख्दै भनेका छन्,'शाहरुख खानले आफ्नो स्टारडम सम्हाल्न सकेका छैनन्। त्यसैले उनलाई बेला कुबेला रिस उठ्ने गरेकेा छ। तर यिनै शाहरुख अमेरिका जादा विमान स्थलमा ५-५ घण्टा रोकिदा पनि रिस उठ्दैन। तर पनि बारम्बार अमेरिका जाने गर्छन्।'
शाहरुखले सधै झै आफू विरुद्ध लागेको आरोपलाई आधारहीन बताए र आफू सेलिबृटि भएका कारण यस किसिमको आरोप लगाइएको भने भन्दै ठाकरेले उनलाई धैर्य राख्ने सल्लाह दिए।
'तर आमिर खान, अमिताभ बच्चन, रितिक रोशन, र अनिल कपूर जस्ता सेलिबृटि पनि छन् र उनका बालबच्चा पनि धेरै पटक सार्वजनिक कार्यक्रममा जाने गर्छन्। तर यिनीहरूमध्ये कसैले पनि मदिरा सेवन गरेर तमासा गरेको कहिल्यै सुन्नमा आएको छैन।'
शाहरुख खानमाथि लगाइएको पाँच वर्षको प्रतिबन्धलाई अपुग भन्दै ठाकरेले उनी विरुद्ध आजीवन प्रतिबन्ध लगाइनु पर्ने बताए। тнє gla$$ уоц $єє тнё $aмё facє$Hёaґ тнё vоїcё$ plaу fadё a dґцмШнєи уоцґ lїfє'$ a Ьоaт їй a ЬоттlєУоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиё

No comments:

Post a Comment