Tuesday, May 15, 2012

दाहालले प्रतिरोध गर्न उक्साएको तेस्रो दिन वाइसिएल र अखण्ड पक्षधरबीच भिडन्त

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जातीय संघियताको विरोध गर्नेमाथि प्रतिकार गर्न निर्देशन दिएको तेस्रो दिन धनगढीमा योङ्ग कम्युनिस्ट लिग (वाइसिएल)कार्यकर्ताले विरोध कार्यक्रमको अवरवध गर्दा झडप सुरु भएको छ। अखण्ड सुदूर पश्‍चिमको माग राख्दै आएका स्थानीयले आयोजना गर्न लागेको आमसभा विथोल्न वाइसिएल कार्यकर्ता सक्रिय भएपछि भिडन्त सुरु भएको नागरिकन्युज कर्मी दिलबहादुर छत्याल ले जनाएका छन्।
धनगढी बजारमा दुबै पक्षले लाठी, ढुङ्गा प्रहार गरिरहेका छन्। स्थिति प्रहरी नियन्त्रणबाहिर छ।दुबै पक्षले आमनेसामने दुबै पक्ष लडिरहेका छन्। माओवादी कार्यालयलाई प्रहरीले जोगाएर राखेको छ।
प्रतिक्रियाहरू (0)दाहालले प्रतिरोध गर्न उक्साएको तेस्रो दिन वाइसिएल र अखण्ड पक्षधरबीच भिडन्त

Lїfё ї$ lїкє a Ьоaт їй тнё ЬоттlёTяу то $aїl, Уоц caи'т шїтн йо aїґDaу ву daу їт оиlу gєт$ нaґdёґTяу то $cяёaм Ьцт иовоdу caяё$Tнґоцgн тнє gla$$ уоц $єє тнё $aмё facє$Hёaґ тнё vоїcё$ plaу fadё a dґцмШнєи уоцґ lїfє'$ a Ьоaт їй a ЬоттlєУоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиё

No comments:

Post a Comment