Saturday, September 28, 2013

नेपाल टेलिकमको मोवाइल सेवा अवरुद

१२ असोज, काठमाण्डौं । नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध भएको छ ।
गएराति देखि अवरुद्ध सेवा अझै सुचारु हुन सकेको छैन् । प्राविधिक कारणले
सेवा अवरुद्ध भएको नेपाल टेलिकमको कार्यालयले जनाएको छ । प्राविधिक कार्य
जारी रहेकाले छिट्टै सेवा सुचारु हुने भएपनि कति समयपछि सेवा खुल्ने
भन्ने यकिन गर्न कठिन भएको टेलिकम कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment