Wednesday, June 5, 2013

इराक, टर्की लगिने प्रलोभनमा नफँस्न दूतावासको आग्रह

नयाँदिल्ली, जेष्ठ २२ - पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले
वैदेशिक रोजगारीको प्रलोभन देखाएर मध्यपुर्वका इरान, इराक तथा टर्की
लैजाने भन्दै मानवतस्करले फैलाउने गरेको जालोमा नफँस्न आग्रह गरेको छ ।
खाडी मुलुकमा कार्यरत रहेका कतिपय नेपालीलाई युरोप लैजाने बहानामा मोटो
रकम असुल्दै बीच बाटामा अलपत्र पार्ने काम भैरहेको भन्दै दुतावासले
विज्ञप्ती निकालेर मानवतस्करीको फन्दामा नपर्न आग्रह गरेको हो ।
प्रकाशित मिति: २०७० जेष्ठ २२ १०:१८

No comments:

Post a Comment